• ९ कार्तिक २०७७, आईतवार
कोइरालाले गरे संसदीय समितिमा नबस्ने घोषणा
  • स्टुडियाे संवाददाता

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरेका छन् ।

केन्द्रीय कायस्समितिको बैठकमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान विपरित भएको भन्दै संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरेका थिए ।

शुक्रबारको बैठकमा नेता कोइरालाले विधान विपरितको समितिमा आफू नबस्ने बताएका छन् ।

  • ५ माघ २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech