नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डा नाइकेहरु संग कस्तो सम्बन्ध छ ? दिनेश अधिकारी ‘चरी’ र केपी शर्मा ओलीको संबन्धको बारेमा ए.भि. न्युजले तयार परेको यो रिपोर्ट । हेर्नुहोस ओली के भन्छन ! अझै एमालेहरु गुण्डा नाइकेहरुको आडमा चुनाव जित्दैनन भन्न मिल्छ ?
बेलैमा सोचौँ र सचेत बनौँ ।
हेर्नुहाेस् भिडियो