• ६ कार्तिक २०७७, बिहीबार
हिन्दु परम्परा अनुसार बिहे गरिन भारतीले, को हन् उनका श्रीमान
  • स्टुडियाे संवाददाता

भारतीय हास्यकलाकार भारती सिंह विवाह बन्धनमा बाधिएकी छन् ।

उनले हिन्दु परम्परा अनुसार हर्ष लिम्बाचियासँग गोवामा डिसेम्बर तीनमा लगनगाँठोमा कसिएकी हुन् । उनको विवाह समारोहमा चारतका चर्चित कलाकारहरुको पनि उपस्थित रहेको थियो ।

  • १९ मंसिर २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech