×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ फाल्गुन ७, बुधबार
डा. केसी र सरकारबीच ९ बुँदे सहमति, अनसन तोडियो, के के भए सहमति ? हेर्नुहोस्
  • स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • १० श्रावण २०७५, बिहीबार
  • सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका बारेमा सहमति भएपछि अनसन तोडिएको छ।

    अहिले भर्खरै केसी र सरकार पक्षबीच ९ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सहमतिपछि केसीको २७ दिन लामो अनसन तोड्न तोडिएको छ। केसीलाई पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र डा. केदारभक्त माथेमाले जुस पिलाउँदै अनसन तोडाएका हुन्।

    हेुर्नुहोस् सहमतिपत्र

     

    Nabintech