चितवनको मतगना गर्नु अगाडी आज बसेको सर्वदलीय बैठक सकिएको छ ।
बैठक सकिए लगत्तै अब मतगणना सुरु गर्ने तयारी भईरहेको छ ।
अब आधा/एक घण्टामा मतगणना सुरु गर्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालय जनाएको छ ।