• ८ कार्तिक २०७७, शनिबार
चितवनमा सर्वदलीय बैठक सकियाे
  • स्टुडियाे संवाददाता

चितवनको मतगना गर्नु अगाडी आज बसेको सर्वदलीय बैठक सकिएको छ ।

बैठक सकिए लगत्तै अब मतगणना सुरु गर्ने तयारी भईरहेको छ ।

अब आधा/एक घण्टामा मतगणना सुरु गर्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालय जनाएको छ ।

  • २२ मंसिर २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech