• १२ कार्तिक २०७७, बुधबार
दुई महिनामा दोस्रो पटक चुनाव हार्ने उमेद्दवार
  • स्टुडियाे संवाददाता

पर्साको क्षेत्र नम्बर १ प्रदेश सभा कमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार जनत अन्सारी विजयी भएका छन्।

उनले ८५९३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारायण कुर्मी ७१७१ मत ल्याएर दोस्रो हुँदा वाम गठवन्धनका रहवर अन्सारीले ६७९४ मत ल्याएर तेस्रो भएका छन्।

यसअघि असोज २मा भएको स्थानीय चुनावमा वीरगन्जको मेयरमा पनि उनी पराजित भएका थिए।

  • २३ मंसिर २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech