• ९ कार्तिक २०७७, आईतवार
समानुपातिक तर्फ कस्काे मत कति ? (११ बजेसम्म)
  • स्टुडियाे संवाददाता

प्रदेशसभा समानुपातिकतर्फ मतपरिणाममा कांग्रेस, एमाले र माआवादी दुई–दई प्रदेशमा अगाडि प्रतिनिधिसभा तथा प्रदेश सभा मत परिणाम आउने क्रम जारी छ।

समानुपातिकतर्फ भने मिश्रित मत परिणाम देखिएको छ।

प्रदेश नम्बर १ र ३ मा नेकपा एमाले अगाडि रहेको छ। प्रदेश ४ र ७ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। प्रदेश ५ र ६ मा माओवादी केन्द्र अगाडि रहँदा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि छ।

हेर्नुुस प्रदेशसभाको समानुपाति मत परिणाम

प्रदेश १
अहिले गणना भएको मतः १८७५८२
एमालेः ८१५३७
नेपाली कांग्रेसः ५८६९०
माओवादी केन्द्र्रः २६७४४
संघीय समाजवादी फोरमः ५७२०
राप्रपा प्रजातान्त्रिकः ४०१६
अन्य १०८७५

प्रदेश २
अहिलेसम्म गणना भएको मत ः ५१७६४
राजपाः २२६०९
नेपाली कांग्रेसः २०३२७
एमालेः ५२७५
संघीय समाजवादी फोरमः १००९
माओवादी केन्द्रः ८२३
अन्यः १७२१

प्रदेश ३
अहिलेसम्म गणना भएको मतः ११६२०१
एमालेः ४०८८२
नेपाल कांग्रेसः ३१५६६
माओवादी केन्द्रः १७०७३
विवेकशील साझाः १०९२८
नयाँ शक्ति नेपालः ६९२७
अन्यः ८८२५

प्रदेश ४
अहिलेसम्म गणना भएको मतः ८८५४९
नेपाली कांग्रेसः ३२१४९
एमालेः ३०७५४
माओवादी केन्द्रः १४८३४
राष्ट्रिय जनमोर्चाः २८२४
अन्यः ३८३३

प्रदेश ५
अहिलेसम्म गणना भएको मतः ६०९६९
माओवादी केन्द्रः १८८३३
कांग्रेसः १६३७५
एमालेः १६१२५
संघीय समाजवादी फोरमः ५४७२
विवेकशील साझाः ९६८

प्रदेश ६
अहिलेसम्म गणना भएको मत ः १२०५६२
माओवादी केन्द्रः ४३३७२
कांग्रेसः ३५९३०
एमालेः ३२९४६
राप्रपाः १९९३
राप्रपा प्रजातान्त्रिकः १३०९
अन्यः ५०१२

प्रदेश ७
अहिलेसम्म गणना भएको मतः २४३७७०
कांग्रेसः १०२२३९
एमालेः ९२०५७
माओवादी केन्द्रः ४१०७८
राप्रपाः ४६८३
विवेकशील साझाः ७४५
अन्यः २९६८

  • २५ मंसिर २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech