• १२ कार्तिक २०७७, बुधबार
गर्भनिरोधक औषधिको प्रयोगविना नै अनिश्चित गर्भाधान रोक्ने यि घरेलु उपाय
  • स्टुडियाे संवाददाता

आजभोलि औषधि पसलहरुमा गर्भनिरोधक औषधिको व्यापार निकै फस्टाएको छ । किशोर–किशोरीदेखि अधबैसे उमेर समुहका मानिसहरु समेत यस्ता औषधिको प्रयोग गर्ने गरेको पाइएको छ ।

असुरक्षित यौनसम्पर्क पश्चास हुने अनिच्छित गर्भाधान रोक्न होस् वा गर्भ रहन नदिन प्रयोग गरिने साधन र औषधिको व्यापक प्रयोग भइरहेको समयमा घरेलु उपायहरुबाट नै गर्भाधान रोक्न सकिने अनुसन्धानबाट पत्ता लागेको छ ।

गर्भाधान रोक्ने औषधिको प्रयोगबाट हुने नकारात्मक असरबाट बच्न र गर्भाधान रोक्न घरेलु उपाय अपनाउन चाहनुहुन्छ ?

यी हुन् सजिला उपाय :
१. निमको तेल : निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ ।

२. सिधे नुन : सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप योनीमा राख्नाले गर्भ रहँदैन ।

३. मेवाको वियाँ : रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । साथै यसको सेवनले गर्भपतन समेत हुन सक्छ ।

४.खुर्पानी : हरेक दिन एक कप पानीमा २ वटा खुर्पानी मिलाएर सेवन गर्नाले गर्भ रहने सम्भावना निक्कै कम हुन्छ ।

५.कपास : कपासको जरा पानीमा उमालेर सेवन गर्नाले अक्सीटोसीनको लेवल शरीरमा बढ्छ । जसले गर्भाधान हुनबाट रोक्छ ।

६.पिप्पली : सम्भोगको समयमा पिप्पलीको बियाँको पाउडर दुधसँग मिलाएर खानाले गर्भाधानबाट बच्न सकिन्छ ।

  • ३ पुष २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech