• ९ कार्तिक २०७७, आईतवार
हात गोडमा रौ हुने महिलाहरु सँग विवाह नगर्दा राम्रो, किन थाह पाईराखौ
  • स्टुडियाे संवाददाता

स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो ।

ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ । त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् ।

समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् । त्यस्तै हातमा रौ हुने पुरुषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातलौ रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।

स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ । त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् ।

सानो समस्या परेपनि त्यसैमा अड्केर बस्ने बानी भएका हुन्छन् हातमा रौ भएका महिलाहरु ।समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् । त्यस्तै हातमा रौ हुने पुरुपषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातलौ रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।

  • ३ पुष २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech