• ३ आश्विन २०७७, शनिबार
गुहु, मुत र पसिनाकाे स्कुल, एलिसाकाे कथा
  • स्टुडियाे संवाददाता

पुर्वी नेपालकाे खाेटाङ जिल्लामा कृषि विज्ञ मदन राईकाे संरक्षणमा संचालित छ – गुमु, मुत र पसिनाकाे विद्यालय।  जहाँ विद्यार्थीहरुले पाठ्यक्रममा  अाधारित गरिखाने शिक्षा हाँसिल गरिरहेका छन् ।

 बाँकि भिडियाेमा

  • ७ पुष २०७५, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech