• १५ कार्तिक २०७७, शनिबार
पूर्वराजा ज्ञानेन्द्र आउदो साता मध्य-पश्चिम र सूदुर-पश्चिमको भ्रमणमा जादै
  • स्टुडियाे संवाददाता

पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता मध्य-पश्चिम र सूदुर-पश्चिमको भ्रमणमा जाने भएका छन् ।

सो भ्रमण निजी भ्रमण हुने पूर्वराजाका निजी सल्लाहकार फणिन्द्र पाठकले जानकारी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र निर्वाचन सम्पन्न भएपछि पहिलो पटक काठमाडौँ बाहिर जान लागेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको साथमा उनकी पत्नी कोमल शाह पनि जनाए बताइएको छ ।

  • ७ पुष २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech