धनुषामा काकाद्वारा भतिजि बलात्कृत भएको छ । बलाकृत हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ की एक १४ बर्षिय बालिका रहेकी छिन ।
प्रदेश प्रहरीको अनुसार १४ वर्षीया बालिका आईतबार दिउँसो बलात्कार भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले पुष्टि गरेको छ ।
यता प्रहरीले बलात्कारको अभियोगमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष ३३ का राजकुमार साह रहेको प्रहरीले जनाएको छ । पीडितको उजुरीको अधारमा अभियुक्त साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको गरिरहेका छ्न ।