सुनसरीको दुहवीमा चाँदनी फिल्मसको व्यानरमा निर्माण भईरहेको थारु कथानक चलचित्र जानम को च्यारिटी हुने भएको छ ।
थारु कथानक चलचित्र “जानम “लव स्टोरीको च्यारिटि शो बैशाख २१ गते शनिवार सुनसरीको दुहबीमा हुँदै छ ।
चलचित्रमा थारु समाजमा भोगिरहेको जमिन्दारका छोरा छोरी बिग्रिरहेको अवस्थामा एउटा गरिव परिवारका छोरा छोरीमाथी गरि रहेको अन्याय उजागर गरिएको छ ।
चलचित्रमा पुनजन्मको प्रेम अर्को जन्ममा सफल भएको कथा समेत समेटिएर च्यारिटि शो गरि प्रर्दशन गर्ने तयारी गरेको निर्माण पक्षले जानकारी दिएको छ ।