• ११ कार्तिक २०७७, मंगलवार
चर्चित गायका प्रमोद पियाको नयाँ गित युट्युबमा (हेर्नुहोस भिडियो)
  • स्टुडियाे संवाददाता

 

चर्चित भोजपुरी गायका प्रमोद पिया सहनीको नयाँ गित ”हार्ड फेल होजय हो” युट्युबमा सार्बजनिक भएको छ । गीतमा प्रमोद पियाले स्वार दिएका छन् । गीतमा मन्जुर निदर्दीको शब्द तथा डिजे लालबाबु कुशवाहाको भिडियो सम्पादक /लय संगीत रहेको छ ।

नेहा र अ्मन साहको अभिनय रहेको गीतलाई सुनिल तिवारीले निर्देशन गरेका हुन् भने मनोज मुस्कनले छायांकन गरेका हुन् ।

हाईलाईट नेपालको ब्यानरमा सार्वजनिक गरेको गितको एरेन्जरमा मोहन मुस्कान र स्पोन्सर अजय निरला रहेका छ्न ।

 हेर्नुहोस भिडियो : 

  • ३ असार २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech