बिहीबार साँझदेखि भएको अविरल बर्षाका कारण मुलुकका विभिन्न स्थानमा क्षति भएको छ । प्रहरीका अनुसार मानवीय क्षति पनि भएको छ । शुक्रबार आएको विवरणमा ६ जनाको मृत्यु भइसकेको छ ।
रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर र ललितपुरमा गरी ६ जनाको ज्यान गएको प्रहरीले जनायो ।
२७ असार २०७६, शुक्रबार प्रकाशित
नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।