×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७७ बैशाख ५, शुक्रबार
‘मिस वर्ल्ड
अनुष्काको ‘मिस वर्ल्ड’को यात्रा टप १२ मा रोकियो
  • स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • २८ मंसिर २०७६, शनिबार
  • यो बर्षको ‘मिस वर्ल्ड’मा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी छिन् । फाइनल चरणमा भने उनी प्रवेश गर्न सकिनन् ।

    अनुष्काको यात्रा उत्कृष्ट १२ मा पुगेर सकिएको छ । लण्डनमा अहिले विश्व सुन्दरी प्रतियोगीता आयोजना भैरहेको छ । जसमा, अन्तिम ५ मा नाइजेरिया, भारत, ब्राजिल, जमैका र ब्राजिलका सुन्दरी प्रवेश गरेका छन् ।

    नेपालको प्रतिनिधिन्त गर्दै विश्व सुन्दरी प्रतियोगीतामा भाग लिन पुगेकी अनुष्काले यसपटक ताज जित्ने आशा राखेकी थिइन् । उनले, ‘मल्टिमिडिया अवार्ड’ पनि जितेकी थिइन् । तर, उनी अन्तिम ५ मा प्रवेश गर्न नसक्दा नेपालको ‘मिस वर्ल्ड’ जित्ने अपेक्षा सकिएको छ ।

    Nabintech