इन्जिनियर तथा नर्स रूम रिलाेडेड समुहले रामारोशन क्षेत्रमा आएको बाढी प्रभावित परिवारलाइ रू बीस हजार रुपैयाँ आर्थिक सहयोग गरेकाे छ । गुरूपका सदस्यहरूबाट स्वैच्छिक रूपमा संकलन गरिएकाे रकम सहयोग गरेकाे इन्जिनियर सन्तोष क्षेत्रीले बताए ।
सामाजिक संजाल फेसबुकमा २६००० सदस्य रहेकाे याे समुहले विभिन्न समयमा सामाजिक काम पनि गर्दै आइरहेकाे छ । आगामि दिनमा पनि सामाजिक काममा निरन्तर लागि रहने इन्जिनियर क्षेत्रीले बताए ।