×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २०, शुक्रबार
वडा अध्यक्षले नै १४ वर्षको केटिको मुल्य तोकेपछि…. (भिडियो सहित)
  • नेपाली स्टुडियाे संवाददाता

  • राजबिराज

  • २५ मंसिर २०७५, मंगलवार
  • राजबिराज नगरपालिका ६ का वडा अध्यक्षको एक अभिव्यक्ति भिडियो अहिले सप्तरीमा भाईरल भएको छ । गत दुई दिन अगाडि प्राईम ट्याम्स टेलिभिजनको फोकस न्युज कार्यक्रम मार्फत प्रशारण भएको एक भिडियोले अहिले सप्तरीवासि नै अन्यौलमा परेका छ ।

    तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष प्रेम कुमार यादवले दिएको अभिव्यक्ति केहिदिन अघि प्राइम टाइम टेलिभिजनमा प्रसारित ४/५ सेकेण्डको क्लिपले केही संचारमाध्यमहरुले प्रशारण गरिरहेको भिडियो र अन्य प्रमाणसहित प्रकाशन र प्रशारण हुन थालेपछि स्थानिय आन्दोलित भएका हुन् । उक्त क्लिपमा यादवले – १४ वर्षको केटि ल्याइदिन्छु १० हजार लाग्छ भनेका छ्न ।

    वडा अध्यक्ष यादवले हालै स्थानिय एक होटलमा केही व्यक्तिहरुसँग कुरा गर्दै रमकको माग गर्दै भिडियो सार्वजनिक भएपछि अमर्यादित र गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै भगिनी संगठन नेपाल महिला संघले प्रदर्शन गर्नुको साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।

    राजविराज नगरपालिका ६ का वडा अध्यक्ष प्रेम कुमार यादवको विरुद्ध संघको अगुवाईमा निस्केको यूवा र महिलाको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

    हेर्नुहोस  भिडियो :

    Nabintech