रुपनी गाउँपालिकामा आधुनिक मेशिन भित्र्याउदै

सप्तरीको रुपनी गाउपालिकामा धान काट्ने आधुनिक मेशिन भित्र्याउदै छ । सप्तरी जिल्लामा युवाहरू बिदेश गएपछि कामदारको अभाव सङै सप्तरीमा धान तथा गहु काट्ने आधुनिक मेशिन भित्र्याएको छ ।

रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले आफैले गैहुँ तथा धान काटने रिपर मेशिनको परिकक्षण गरेका छन । साथै किसान महानु-भावहरुमा यश मेशिनको बारेमा बिस्तृत जानकारी गराउनु दिएका छन ।

उक्त मेशिनले सजिलोसँग कम समयमा बिधौ बिधाको धान काट्न सकिने जनाएको छ ।

प्रकाशित मिति :- २५ चैत्र २०७५, सोमबार १२:१६