×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २०, शुक्रबार
बाढीले भत्कियो भारतीय बाँध, भारतीय बस्तीहरू डुबानमा
  • नेपाली स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • २८ असार २०७६, शनिबार
  •  

    नेपाल–भारत सीमास्थित रौतहटमा भारतीय पक्षले बनाएको बाँध बाढीले भत्किएको छ ।

    बाँधका कारण रौतहट शनिबार बिहान डुबेको थियो । बाँध भत्किएपछि बाढी भारतीय बस्तीहरू बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका ठाउँमा पसेको छ ।

    Nabintech