सप्तरीका एथलेटिक्स अजित यादव र सञ्चारकर्मी प्रदिप सम्मानित

सप्तरी घर भएको एथलेटिक्सका संवरण बिजेता अजित कुमार यादव हङकङमा सम्मानित भएको छ । त्यसैगरी सप्तरीको सप्तकोसी निवासी संचार कर्मी प्रदीप लेखीलाई नेपाल सरकारले सम्मानित गरेका छ्न । खेल बिकासका लागि विभिन्न समयमा बिबिध योगदान पुगाएको भन्दै कान्तिपुरकर्मी चौधरीलाई खेलकुद मन्त्रीले सम्मानित गरेको छ ।

यता हङकङमा सम्पन्न युथ एथलेटिक्सका स्वर्ण विजेता सप्तरीका अजितकुमार यादवलाई १ लाख तथा उनका प्रशिक्षक धनीराम चौधरीलाई ५० हजार हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रकाशित मिति :- ९ श्रावण २०७६, बिहीबार ०५:४१