×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २३, सोमवार
कोशी नदिमा बगेर एक बेपत्ता
  • नेपाली स्टुडियाे संवाददाता

  • राजबिराज

  • ९ श्रावण २०७६, बिहीबार
  • सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित कोशी नदी छेउ पलारमा भैसी चराउन गएका स्थानिय नदिमा बगेर बेपत्ता भएको छ । भैंसी चराउन गएका तिलाठी कोइलाडी गाउँपालिका ४ का ५५ वर्षीय बालेश्वर मुखिया सप्तकोशी नदीमा बगेर बेपत्ता भएका हुन् ।

    भैंसी चराएर घर फर्किरहेका बेला उनी बेपत्ता भएको स्थानीयहरु बताए । मुखियाको खोजी कार्य भईरहेको जनाएको छ ।

    Nabintech