×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २०, शुक्रबार
काठमाडौंको अनामनगरमा गरिबका लागि कपडा बैंक
  • नेपाली स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • ९ श्रावण २०७६, बिहीबार
  • गरिब ,असाहय तथा बिपन्न परीवारको लागि कपडा बैंक स्थापना गरेको छ । काठमाडौंको अनामनगर स्थित हन्ड्रेड ग्रुपले कपडा बैंकको स्थपाना गरेको छ । स्थापना गरेको २४ घण्टा नबित्दै धन्यवाद पाएको ग्रुप अब नेपालको विभिन्न जिल्लामा पनि गरिबको लागि कपडा बैंक स्थापना गरिने जनाएको छ ।

    सिरहाको लहान निवासी समाजसेवी बब्लु गुप्ताले विभिन्न समयमा समाजको लागि राम्रो काम गर्दै आएका छ्न । उनको अनुसार यो सहरायनिय कार्यमा हुट्न तथा सहयोग गर्न सबैलाई अपिल गरेको छ । कपडा बैंकमा जो सुकैले पनि जुत्ता चप्पल कपडा आदि छोडेर सहयोग गर्न सकिने जनाएको छ ।

    बब्लु गुप्ताको मोबाईल नम्बर : 9861116456, 9841466112

    ##SIDDHARTHA बैंक खाता no: 50215061755

    Nabintech