कसैले गरेको भुल हुँ म : अन्जु पन्त (भिडियो सहित)

गीतकार तथा समाजसेवी संगीता उप्रेती रिजालको ‘कसैले गरेको भुल हुँ म’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा चर्चित गायिका अन्जु पन्तले आवाजमा दिएकि छिन् । गीतको संगीत किरण कँडेलले गरेका हुन् भने भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन्।

गीतको म्युजिक भिडियोमा बाल कलाकार सुनिती रिजालसहित शंकर, रेश्मा, बबी तथा दीपक राजले अभिनय गरेका छन्।

प्रकाशित मिति :- २१ पुष २०७४, शुक्रबार २३:२०