खेलकुद
स्वर्ण पदक विजेता अजितलाई राजबिराज र तिलाठीद्वारा  आर्थिक सहयोग

स्वर्ण पदक विजेता अजितलाई राजबिराज र तिलाठीद्वारा आर्थिक सहयोग

  हङकङमा हालै सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक विजेता सप्तरीका अजित यादवलाई आर्थिक सहयोग जारी रहेको छ । यसैक्रममा राजबिराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाले पुरस्कार रुपैयाँ सहित सहयोग गर्ने घोषणा.....

सप्तरीका अजित यादव ‘स्वर्ण पदक’ पाएपछि प्रदेश सरकारद्वारा  ५ लाख प्रदान

सप्तरीका अजित यादव ‘स्वर्ण पदक’ पाएपछि प्रदेश सरकारद्वारा ५ लाख प्रदान

  सप्तरीका अजित कुमार यादव अहिले निकै भाइरल भएको छ । अजितले हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक ल्याएपछि अहिले जिल्लावासी माँझमा उनी एकाएक चर्चित भएका छन् । समाजिक संजाल फेस्बुक देखि टुईटरमा.....

साफ च्याम्पियनसिप : नेपालको विजयी , भुटान ३-० ले पराजित

साफ च्याम्पियनसिप : नेपालको विजयी , भुटान ३-० ले पराजित

  पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो.....

राजविराजमा प्रदेशस्तरीय क्रिकेट : सप्तरीले पर्सासँग फाइनलमा भिड्दै

राजविराजमा प्रदेशस्तरीय क्रिकेट : सप्तरीले पर्सासँग फाइनलमा भिड्दै

  राजविराजमा गत शनिबारदेखि सुरु भएको २ नम्बर प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सप्तरीले पर्सासँग फाइनलमा भिड्दै छ ।शुक्रवार तेश्रो स्थानको लागि पहिलो खेल बारा र सर्लाही बिच तथा फाईनल खेल सप्तरी र पर्सा बिच हुने आयोजक कमिटीले.....

प्रदेशस्तरीय क्रिकेट राजविराजमा शुरु, धनुषा र पर्साको विजयी सुरुवात

प्रदेशस्तरीय क्रिकेट राजविराजमा शुरु, धनुषा र पर्साको विजयी सुरुवात

  राजविराजमा शनिबारदेखि सुरु भएको २ नम्बर प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन मदन मेमोरियल खेलकुद प्रतिष्ठानका अध्यक्ष ठाकुर गैरेले उद्घाटन गरेको थियो । उद्घाटन खेलमा दुई खेलमा धनुषा र.....

गाउँपालिका स्तरीय अध्यक्ष रनिङ्ग शिल्ड तेरहौतामा सम्पन्न

गाउँपालिका स्तरीय अध्यक्ष रनिङ्ग शिल्ड तेरहौतामा सम्पन्न

सप्तरीको रुपनी गाउँपालिका स्थित तेरहौतामा गाउँपालिका स्तरीय अध्यक्ष रनिङ्ग शील्ड प्रतियोगिता २०७५ सम्पन्न भएको छ । तेरहौतामा रहेको श्री लुखिया लखिचन्द सखिचन्द जनता माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय अध्यक्ष रनिङ्ग शील्ड.....

हिरो महिला गोल्डकप : इरानलाई हराउँदै नेपाल फाइनल नजिक

हिरो महिला गोल्डकप : इरानलाई हराउँदै नेपाल फाइनल नजिक

भारतमा जारी हिरो महिला गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ। सावित्रा भण्डारीको दु गोलप्रेरित नेपालले भारतमा जारी हिरो वुमेन् गोल्डकपमा इरानविरुद्ध ३–० को सहज जि निकालेको छ । जितसँगै.....

तिलाठीमा कुस्ती प्रतियोगिता शुरु

तिलाठीमा कुस्ती प्रतियोगिता शुरु

  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा कुस्ती प्रतियोगिता सुरु भएको छ । पालिकाको १ नम्बर वाडाको तिलाठीमा संचालित कुस्ती खेलमा पुरुष र महिला गरि ४८ जना कुश्तीवाजको सह्भागीता रहेकोे छ । सहिद सांकेत चन्द्र मिश्रको सम्झनामा अन्तर्राष्ट्रिय.....

पुस्तक अंश : नेपालको पहिलो आधिकारिक राष्ट्रिय क्रिकेट टिम यसरी बनेको थियो

पुस्तक अंश : नेपालको पहिलो आधिकारिक राष्ट्रिय क्रिकेट टिम यसरी बनेको थियो

- एलबी क्षेत्री वीरगन्जको १२औं जय ट्रफी किन पनि महत्वपूर्ण थियो भने यसै प्रतियोगिताबाट नेपाली राष्ट्रिय टिम तयारी हुँदै थियो। त्यो पनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि। एसियाली क्रिकेट परिषद् (एसिसी).....

प्रदेश स्तरीय “हिरो कप”को उपाधी पर्सा ११ लाई

प्रदेश स्तरीय “हिरो कप”को उपाधी पर्सा ११ लाई

  आज भएको फाइनल खेलमा प्रदेश स्तरीय "हिरो कप"को उपाधी पर्सा ११ ले जित हासिल गरेको छ । सप्तरीको वरमझीयामा सञ्चालित प्रदेश स्तरीय १९औं हिरोकप फुटबल प्रतियोगिताको उपाधि पर्सा ११ ले जितेको हो । आज शुक्रबार भएको फाइनल खेलमा सर्लाही.....