जीवनशैली » Home
९ महिना ९ दिन नै बच्चा गर्भमा किन रहन्छ ?

९ महिना ९ दिन नै बच्चा गर्भमा किन रहन्छ ?

सामान्यतया गर्भमा ९ महिना ९ दिन नै बच्चा किन रहन्छ ? यो धेरै नसोचिएको वा नगरिएको प्रश्न हो । तर, यसको पछाडि वैज्ञानिक कारण भने छ । हाम्रो ब्रह्माण्डका ९ ग्रहहरूले आआफ्ना किरणबाट गर्भमा हुर्किरहेको बच्चालाई विकसित गर्न सहयोग गर्छन् । प्रत्येक ग्रहले आफ्नो स्वभाव अनुसार बच्चाको शरीरको विभिन्न भागलाई विकसित.....

भुइँमा सुत्दा यस्ता फाइदा हुन्छन्, पढेपछि शायद ओछ्यानमा सुत्न छोड्नुहुनेछ

भुइँमा सुत्दा यस्ता फाइदा हुन्छन्, पढेपछि शायद ओछ्यानमा सुत्न छोड्नुहुनेछ

भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं । दिनभरिको मेहनतपछि नरम ओछ्यानमा.....

सावधान !! एकचोटी उम्लीएको पानी चिस्सीए पछि पुन उमाल्ने गर्नु भएको छ ?

सावधान !! एकचोटी उम्लीएको पानी चिस्सीए पछि पुन उमाल्ने गर्नु भएको छ ?

एकपटक उमालेर चिस्याइसकेको पानीलाई फेरि उमालेर खानु स्वास्थ्यका लागि हानिकारक हुने देखिएको छ । यसरी पटक पटक पानीलाई उमाल्दा पानीका अणुहरुको संरचनामै परिवर्तन आउन सक्ने र यो स्वास्थ्यका लागि लाभदायी नहुने विज्ञहरु बताउँछन् । पानीलाई बारम्बार उमाल्दा यसमा आर्सेनिक, नाइट्रेट तथा फ्लोराइडको मात्रा गाढा.....

वास्तु शास्त्र : आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप

वास्तु शास्त्र : आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप

वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ।.....

अाखिर किन बढ्दैछ अभिभावक र बच्चा बिच दुरी ? यसबाट के असर हुन्छ ?

अाखिर किन बढ्दैछ अभिभावक र बच्चा बिच दुरी ? यसबाट के असर हुन्छ ?

केही समयअघि रातो बंगलामा अध्ययनरत एक छात्राले भनेकी थिइन्, ‘मेरो घरमा पाहुना आउँदा बुवा-ममीले मलाई अलग्गै राख्नुहुन्थ्यो । कसैसँग चिनापर्ची गराइदिन हुन्नथ्यो । मदेखि उहाँहरु धेरै दिक्क मान्नुहुन्थ्यो ।’ बुवा-ममी दुबै जागिरे । घरमा दुबै नहुने । दाजु होस्टलमा । बाल्यकालदेखि नै उनी एक्लै हुर्किइन् । बुवा-ममीसँग.....

मर्नुभन्दा ठीकअघि के सोच्छ होला मान्छेको दिमागले ?

मर्नुभन्दा ठीकअघि के सोच्छ होला मान्छेको दिमागले ?

मर्ने समयमा कसैको दिमागमा के हुन्छ होला ? कसैसँग यसबारेमा सटिक जानकारी छैन । वैज्ञानिकहरूलाई केही जानकारी अवश्य छ । तर यो सवाल अन्ततः एक खोजको विषय बनेको छ । यद्यपि हालसालै केही वैज्ञानिकहरूले एक यस्तो अध्ययन गरेका छन्, जसबाट मृत्युका तन्त्रिका विज्ञानका बारेमा ध्यान दिन योग्य जानकारी पाएका छन् । यो.....

रक्तदानका फाइदाहरु यस्ता छन्, जानी राखौं

रक्तदानका फाइदाहरु यस्ता छन्, जानी राखौं

रक्तदानलाई जीवनदान पनि भनिन्छ । कसैले दान गरेको एक पिन्ट रगतले कसैको अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, कतिपय मानिसले यसबारे गलत धारणा राख्छन् । रक्तदानले बिरामी, शरीर कमजोर बनाउनेजस्ता गलत धारणा राख्छन् । तर, रक्तदानले त शरीरलाई फाइदा पुर्याउँछ । यी हुन् रक्तदानका फाइदाः –रक्तदान.....

कतै श्रीमती आफूसँग दिक्क भैसकेकी पो छिन् कि ? कसरी थाहा पाउने ? यस्ता छन् उपाय

कतै श्रीमती आफूसँग दिक्क भैसकेकी पो छिन् कि ? कसरी थाहा पाउने ? यस्ता छन् उपाय

वैवाहिक सम्बन्धलाई सम्झौताको सम्बन्ध मानिन्छ । यो सम्बन्धमा दुई पक्षबीचको समझदारी मात्र पर्याप्त हुँदैन, यसले एकअर्काबीचको प्रेम, अपनत्व एवं विशेष किसिमको भावनात्मक सूत्रको अपेक्षा गर्छ । कतिपय अवस्थामा सबै कुरा हुँदाहुँदै पनि केही त्यस्ता कुराहरूको कारण सम्बन्धमा समस्या सिर्जना हुनसक्छ, सम्बन्ध.....

निन्द्रा लागेन ? राम्रोसँग निदाउन यस्तो खानुहाेस्

निन्द्रा लागेन ? राम्रोसँग निदाउन यस्तो खानुहाेस्

एक अध्ययन अनुसार राम्रोसँग सुत्न नसक्ने तर सामान्य स्वास्थ्य भएका बयस्कले उच्च मात्रामा चिनी र चिल्लोचाप्लोयुक्त खाएमा उनीहरु बारम्बार ब्युझिन्छन् । अर्थात् चिनि र चिल्लोले रातको निन्द्रा कमजोर बनाउँछ । अर्कोतर्फ सन्तुलित खाना, बढी प्रोटिन खाने मानिस निकै चाँडो निदाउँछन् । विज्ञहरुका अनुसार नियन्त्रित.....

जीरा औषधीकाे रूपमा प्रयाेग गर्न सकिने, के कस्ता राेगकाे अाैषधि हाे जिरा, हेर्नुहाेस्

जीरा औषधीकाे रूपमा प्रयाेग गर्न सकिने, के कस्ता राेगकाे अाैषधि हाे जिरा, हेर्नुहाेस्

जीरा हामीले भान्सामा तरकारीमा मसलाको रुपमा मात्रै प्रयोग गर्दै आएका छौ । हामीलाई थाहा छैनकि जीरा कुन कुन रोगको औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर । हामीले यहाँ जीराको औषधीय गुण को विषयमा चर्चा गरेका छौ । पिसाब रोग र पत्थरी भएमा : जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान्बेलुका १/१ चम्चा.....