राजनीति » Home
मोदी आउँदा जनकपुरमा झ्यालढोका खाेल्न नपाइने, ट्रक, टिपर, ट्याक्टर, टेम्पो र ई-रिक्सा चलाउन नपाइने

मोदी आउँदा जनकपुरमा झ्यालढोका खाेल्न नपाइने, ट्रक, टिपर, ट्याक्टर, टेम्पो र ई-रिक्सा चलाउन नपाइने

दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै जानकी मन्दिर र बाह्रबिघा क्षेत्र परिसरमा धारिलो चिज, मोटरसाइकलको हेलमेट, झोलापोका लिई हिँड्न पनि नपाइने भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले एक सूचना निकाल्दै यस्तो उर्दी जारी गरेको हो। २८ गते मोदीको सवारीमार्ग,.....

कांग्रेसले थाल्यो ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान

कांग्रेसले थाल्यो ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान

नेपाली कांग्रेस गुल्मीले ‘गाउँ जाऔं, गाउँमै रमाऔं’ अभियान सुरु गरेको छ । जनतासँग प्रत्यक्ष घुलमिल गर्ने र दुःख–सुख साट्ने उद्देश्यले ५० दिने अभियान नयाँ वर्षको पहिलो दिनबाट सुरु गरिएको कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । यस अभियानबाट जनतासँगको सम्बन्ध सुधार हुने र देशभरकै.....

‘प्रजातान्त्रिक समाजवादमाथि धावा बोल्ने समूह हाबी’ : पौडेल

‘प्रजातान्त्रिक समाजवादमाथि धावा बोल्ने समूह हाबी’ : पौडेल

कांग्रेस युवा नेता प्रदीप पौडेलले प्रजातान्त्रिक समाजवादको अभियानमाथि धावा बोल्ने समूह हाबी भएको बताएका छन् । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न इन्टरनेसनल पोलिटिकल फोरमको बैठकमा उनले प्रजातान्त्रिक समाजवादको अभियानलाई कमजोर बनाउने गिरोहविरुद्ध विशेष रणनीतिसहित अघि बढ्नुपर्ने धारणा राखेका थिए ।.....

no-image

पाँच वर्षभित्र निजी विद्यालय बन्द गर्नुपर्छ : बस्नेत

अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अबको पाँच वर्षभित्रमा विद्यालय तहमा निजी शिक्षा अन्त्य हुनुपर्ने बताएका छन्।बस्नेतले अहिलेको संविधान कार्यान्वयन गर्नलाई विद्यालय तहमा निजी शिक्षा बन्द गर्नैपर्ने धारणा राखेका छन्। राजनीतिक क्षेत्रमा मात्र संविधान कार्यान्वयन गरेर नपुग्ने भन्दै.....

के हाेला अब खुमबहादुर समूह ? कुन समुहमा जालान् ?

के हाेला अब खुमबहादुर समूह ? कुन समुहमा जालान् ?

वीपी कोइरालाका असली शिष्य भनि चिनिएका नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको वरिपरी लामो समयदेखि उभिएका नेता कार्यकर्ता यतिबेला अन्योलमा देखिन्छन्। खड्काको निधनपछि उनले नेतृत्व गरिरहेको समूहमा संगठित नेता कार्यकर्ता अब पार्टीको आन्तरिक राजनीतिमा कोसँग मिलेर काम गर्ने भन्ने बिषयमा बढी केन्द्रित.....

देउवा नेतृत्वमा रहेसम्म काँग्रेसले गति नलिने : कोइराला

देउवा नेतृत्वमा रहेसम्म काँग्रेसले गति नलिने : कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेसम्म कांग्रेसले गति नलिने धारणा व्यक्त गरेका छन् । उनले वर्तमान नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताए । संवाददाताहरुसँग कुराकानी गर्दै कोइरालाले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त भएको बताए। कोइरालाले.....

उहाँको निधनले राष्ट्रलाई र कांग्रेसलाई अपुरणीय क्षति पुर्याएको छ : अर्जुननरसिंह केसी

उहाँको निधनले राष्ट्रलाई र कांग्रेसलाई अपुरणीय क्षति पुर्याएको छ : अर्जुननरसिंह केसी

अध्ययनका सिलसिलामा भारतको बनारसमा बस्दादेखि नै खुमबहादुर खड्कासँग भेट भयो । चिनजान भयो । त्यसपछि उहाँसँग निरन्तर र घनिष्ठ सम्बन्ध रहँदै आएको थियो । गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) नेपाली कांग्रेसको पार्टी सभापति भएपछि नेता खड्कालगायत हामी चारजना साथीहरुले आन्तरिक व्यवस्थापनको जिम्मेवार ठाउँमा.....

नेपाली राजनीतिका चर्चित पात्र खुमबहादुर, कांग्रेसभित्रका ‘किङ मेकर’

नेपाली राजनीतिका चर्चित पात्र खुमबहादुर, कांग्रेसभित्रका ‘किङ मेकर’

पार्टी र सत्तामा नेतृत्व नगरेरै पनि नेपाली राजनीतिमा खुमबहादुर खड्का सधैँ चर्चा र बहसका पात्र बने। नेपाली कांग्रेसभित्र प्रभावशाली नेताको हैसियत बनाइराख्न सफल खड्का जीवनको अन्तिम समयसम्म पनि राजनीतिमा सक्रिय रहिरहे। भ्रष्टाचार मुद्दामा जेल सजाय भोगेर बाहिर आएपछि पनि उनी पार्टी कार्यकर्ता माझ 'लोकप्रिय'.....

‘संसदीय बहुमतको भर हुन्न, इन्दिरा र राजीव गान्धीबाट पाठ सिक्नुस्’ : गिरी

‘संसदीय बहुमतको भर हुन्न, इन्दिरा र राजीव गान्धीबाट पाठ सिक्नुस्’ : गिरी

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अधिकारविहीन मुख्यमन्त्री कहिलेसम्म राख्ने भनी प्रधानमन्त्री समक्ष प्रश्न गरेका छन् । संसदको सोमबारको बैठकमा बिशेष समय लिएर बोल्दै गिरीले प्रश्न गरे, ‘थपनामात्रका मुख्यमन्त्री कहिलेसम्म रहन्छन् ?’ गिरीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूसमक्ष निरीहता.....

शिक्षा ऐन संशोधनविरुद्ध नेविसंघको आमरण अनसन

शिक्षा ऐन संशोधनविरुद्ध नेविसंघको आमरण अनसन

आफ्नै पार्टीको नेता शिक्षा मन्त्री बनेको बेला ल्याइएको शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ । संशोधन अन्यायपूर्ण रहेको भन्दै नेविसंघले सोमबारबाट आमरण अनशन सुरु गर्न लागेको हो । कांग्रेस नेता एवम् तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा शिक्षा ऐन.....