राजनीति
राजविराज नगरपालिकामा आज सार्वजनिक बिदा

राजविराज नगरपालिकामा आज सार्वजनिक बिदा

राजविराज,असोज २७ गते : राजबिराज नगरपालिका १२ का वडा सदस्यको निधन भएको शोखमा आज बिदा दिएको छ । सप्तरीको राजबिराज नगरपालिका १२ वडा सदस्य शिवनारायण यादवको असमायिक निधन भएको छ । यादवको गत शुक्रवार ६५ वर्षको उमेरमा निधन भएकोप्रति नगरपालिका.....

नेपाल कम्युनिष्ट पार्टी नुन्थरको शुभकामना तथा मेलमिपाल सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी नुन्थरको शुभकामना तथा मेलमिपाल सम्पन्न

रौतहट,असोज २३ गते । नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनको.....

डा. यादवको राजीनामा सीके राउतलाई संसद्‍मा ल्याउन

डा. यादवको राजीनामा सीके राउतलाई संसद्‍मा ल्याउन

समाजवादी पार्टीका एकजना सांसद डा. सूर्यनारायण यादवको राजीनामालाई डा. सीके राउतलाई संसद्‍मा ल्याउने तयारी स्वरुप गरिएको बताइएको छ । पार्टीलाई कुनै पनि जानकारी नगराई सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद.....

कांग्रेसलाई प्रश्न : दिनभरि वीपी, रातभरि विप्लव हो?

कांग्रेसलाई प्रश्न : दिनभरि वीपी, रातभरि विप्लव हो?

  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको नीतिबारे प्रश्न गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल हत्याका विषयमा संसद अवरुद्ध गरिरहेको.....

नेकपा सांसद शान्ता चौधरीले ग्रेड ‘बी’ले पास

नेकपा सांसद शान्ता चौधरीले ग्रेड ‘बी’ले पास

  एउटी कमलरीको असम्भव सपना पूरा भयो, प्रतिनिधिसभामा नेकपाकी सचेतक रहेकी शान्ता चौधरीले बताईन । उनले कमलरीको सन्तानले पढ्ने सपना नदेख भन्नेहरुका लागि एसइई पाससम्मको यात्रा एउटा विद्रोहको श्रृंखला हो भनेकी छन् । भर्खरै सार्वजनिक.....

प्रदेश २ सरकारद्वारा सप्तरीका सहिदलाई भैंसी वितरण

प्रदेश २ सरकारद्वारा सप्तरीका सहिदलाई भैंसी वितरण

  सहिद परिवार तथा आन्दोलनका शक्त घाईतेलाई प्रदेश २ का भुमि ब्यबस्था,कृषि तथा सहकारी मंत्रालयले एक थान भैंसी र ३०/३० हजार नगद सहित गोठ सुधारकोलागि उपलब्ध गराएका छन् । मधेसी सहिद तथा घाइते परिवारलाई लैनो भैंसीका साथै गोठ बनाउनका.....

सरकारले मधेसीमाथि तरवार चलायो : कर्ण

सरकारले मधेसीमाथि तरवार चलायो : कर्ण

राजपाले आफुले उठाएका मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही विषयहरुमा सरकारले अहिलेसम्म नसुनेको बताएका हुन्.....

‘होसियार ! सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित छैनन्’

‘होसियार ! सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित छैनन्’

नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई संसदबाट आह्वान गरेका छन् । बहुमतको बलमा यो विधेयक पास हुने हो भने सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उनको.....

‘कांग्रेसप्रति आकर्षण बढ्यो, साढे ३१ हजार प्रवेश गरे’

‘कांग्रेसप्रति आकर्षण बढ्यो, साढे ३१ हजार प्रवेश गरे’

नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ.....

काङ्ग्रेससँग डराएर कम्युनिष्टले पार्टी एकता गरे : गगन थापा

काङ्ग्रेससँग डराएर कम्युनिष्टले पार्टी एकता गरे : गगन थापा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताएका छन् । जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी.....