समाचार
राजविराज नगरपालिकामा आज सार्वजनिक बिदा

राजविराज नगरपालिकामा आज सार्वजनिक बिदा

राजविराज,असोज २७ गते : राजबिराज नगरपालिका १२ का वडा सदस्यको निधन भएको शोखमा आज बिदा दिएको छ । सप्तरीको राजबिराज नगरपालिका १२ वडा सदस्य शिवनारायण यादवको असमायिक निधन भएको छ । यादवको गत शुक्रवार ६५ वर्षको उमेरमा निधन भएकोप्रति नगरपालिका.....

२०४७ सालमा मदन भण्डारीले दिएको मन्तव्य : जुन पढ्दा अहिले पनि रगत उम्लीन्छ

२०४७ सालमा मदन भण्डारीले दिएको मन्तव्य : जुन पढ्दा अहिले पनि रगत उम्लीन्छ

यो निर्वाचन प्रचार समितिको कार्यालयको उद्घाटन समारोहमा उपस्थित हुनुभएका आदरणीय जनसमुदायहरू, हाम्रो पार्टीले यस निर्वाचनमा आफ्ना कार्यक्रम, विचार र धारणाहरूलाई लिएर जनसमुदायसमक्ष आउने फैसला गरिसकेको छ र त्यस आधारमा हामी अब.....

दाइजो नदिँदा नेपाली मूलकी युवतीको हत्या

दाइजो नदिँदा नेपाली मूलकी युवतीको हत्या

नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा भारतको जोगवनीमा भेटिएको छ । विराटनगर– ११ पञ्चमुखी चोंक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको.....

रौतहटमा एक युवक माथी गोलि प्रहार गरि हत्या

रौतहटमा एक युवक माथी गोलि प्रहार गरि हत्या

गौर,असोज २६ गते : रौतहटको इशनाथ नगरपालिका वडा नं ६ स्थित एक युवक माथि गोलि प्रहार भएको छ । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जैयनगर तर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवक माथि गोलि प्रहार गरि हत्या भएको हो.....

रौतहटको गरुडामा जबरजस्ती करणी प्रयास,आरोपित फरार

रौतहटको गरुडामा जबरजस्ती करणी प्रयास,आरोपित फरार

  रौतहट,असोज २५ गते : रौतहटको गरुडा नगरपालिका वडा नं २ कि १५ वर्षकी बालिका माथि जबर जस्तीकरणी प्रयास भएको छ । रौतहटको गरुडा नगरपालिका वडा नं २को १५ वर्षकी एक बालिका माथि सोही वडा बस्ने  १९ वर्षको राम प्रकाश सहनीले जबरजस्ती करणी.....

नेपाल कम्युनिष्ट पार्टी नुन्थरको शुभकामना तथा मेलमिपाल सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी नुन्थरको शुभकामना तथा मेलमिपाल सम्पन्न

रौतहट,असोज २३ गते । नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनको.....

फूलपातीको दिन सप्तरीको विभिन्न मन्दिरमा भक्तजनहरुको भीड

फूलपातीको दिन सप्तरीको विभिन्न मन्दिरमा भक्तजनहरुको भीड

  नेपालीको महान् चाड विजयादशमीको साताै दिन सप्तमी अर्थात् (फूलपाती)का दिन आज बिहानैदेखि सप्तरी जिल्लाको विभिन्न देवीदेवताका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ । पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता.....

कंकालिनीमा श्रद्धालु भक्तजनहरुको घुइँचो

कंकालिनीमा श्रद्धालु भक्तजनहरुको घुइँचो

  नेपालीको महान् चाड विजयादशमीको अवसरमा सप्तरी स्थित जिल्लाका शक्तिपीठ मन्दिर कंकालिनीमा श्रद्धालु भक्तजनहरुको घुइँचो बढ्दै गएको छ । हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदहको कंकालिनी मन्दिरमा नेपाल तथा भारतको विभिन्न.....

वाक्सिङ गर्दा छालामा कस्तो असर हुन्छ ?

वाक्सिङ गर्दा छालामा कस्तो असर हुन्छ ?

छालालाई सुन्दर, कोमल र अनावश्यक रौंबाट मुक्त बनाउनका लागि वाक्सिङ जस्तो राम्रो उपाय अरु केही हुँदैन । यसले केवल अनावश्यक रौं हटाउने मात्र नभएर छाला कडा हुने समस्या पनि हट्छ । वाक्सिङ गरेपछि छाला करिव दुई हप्तासम्म मुलायम रहन्छ.....

पानीमा डुबेर  चार जनाको मृत्यु

पानीमा डुबेर चार जनाको मृत्यु

प्रदेश नम्बर १ का बिभिन्न जिल्लाहरुमा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । मोरङको रतुवामाई नगरपालिका ७ सिजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार बिहान.....