समाज
कर्मचारी समायोजन ऐनको विरोध गर्दै कामकाज ठप्प

कर्मचारी समायोजन ऐनको विरोध गर्दै कामकाज ठप्प

  अहिले संघीय सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनको विरोध गर्दै स्थानीय तहको कामकाज ठप्प भएको छ । सप्तरीको राजबिराज सहित सिरहा जिल्ला लगायत देश भरी आन्दोलन गर्दै स्थानिय तहका कर्मचारीले काम काज ठप्प पारेका हुन.....

गर्दनमा बञ्चरो प्रहार पालेको मृत्यु , आक्रोशित स्थानीय सडक अबरुद्ध

गर्दनमा बञ्चरो प्रहार पालेको मृत्यु , आक्रोशित स्थानीय सडक अबरुद्ध

  सप्तरी ,३ पौष । सप्तरीमा एक जना पालेको मृत्यु भएको छ । शनिबार राति ड्युटी गरिरहेको बेला एक समुहले गर्दनमा बञ्चरो प्रहार गरि घाइते भएको थियो । घाइते तिलाठी कोइलाँडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रको.....

भारत तर्फ निर्यात गर्दै गरेको डिजल सहित १ पक्राउ

भारत तर्फ निर्यात गर्दै गरेको डिजल सहित १ पक्राउ

अभियान  अन्तर्गत प्रहरीले आइतवार अन्दाजी १ लाख ३ हजार मूल्य बराबरको डिजल सहित १ युवकलाई पक्राउ गेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाईकमा राखेर नेपालबाट भारत तर्फ निर्यात गर्दै.....

राजबिराज ५ बालबिवाह मुक्त वडा घोषणा

राजबिराज ५ बालबिवाह मुक्त वडा घोषणा

  राजबिराज ,३ पौष । सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ५ बाल बिबाह मुक्त वडा घोषणा भएको छ । एक समरोह बिच राजबिराज ५ सोमबार बाल बिबाह मुक्त वडा घोषणा भएको हो । वडा कार्यालय ५ को आयोजनामा सेभ द सप्तरी र सेद द चिल्ड्रेनको सहयोगमा.....

बनभोज जान चाहनुहुन्छ? यो नम्वरमा सम्पर्क गर्नुहोस्

बनभोज जान चाहनुहुन्छ? यो नम्वरमा सम्पर्क गर्नुहोस्

काठ्माडौंमा क्रियाशिल थारू युवाहरुसंग बनभोज जान चाहनुहुन्छ? यो नम्वरमा सम्पर्क गर्नुहोस्, विस्तृत जानकारी तल पढ्नुहोस् .. २०७५ पौष १४ गते शनिबार धुलिखेल स्थित देवी स्थान पिकनिक स्पटमा युवा जागरण संस्थाले विभिन्न खेलकुद, गीत सङ्गीत,.....

लहानमा थारु भाषाको बिचार गोष्ठी

लहानमा थारु भाषाको बिचार गोष्ठी

  थारु भाषा, जीवनको आशा भन्ने नाराका साथ थारु साहित्य केन्द्र नेपालले शनिबारका दिन सिरहाको लहानमा थारु भाषा बचाउको लागि सम्मेलन सुरु गरीएको छ । तराईका आदिवासी थारु समुदायले आफ्‍नो मातृभाषालाई नगरभाषाको रुपमा माग गर्दै लहान.....

खेतमा लगी बलात्कार गर्ने बनरझुलाका गजेन्द्र पक्राउ

खेतमा लगी बलात्कार गर्ने बनरझुलाका गजेन्द्र पक्राउ

  सप्तरीमा बलात्कार गर्ने एक युवकलाई शुक्रबार पक्राउ गरेको छ । सप्तकोसी बाध नजिक खेतमा लगि स्थानीय ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको तिलाठी.....

सबल नेपाल सप्तरीको १३ औं साधारण सभा मनाईयो

सबल नेपाल सप्तरीको १३ औं साधारण सभा मनाईयो

  सप्तरी स्थित सबल नेपालको १३औं बार्षिक साधारण सभा मनाएको छ । शनिवार भएको एक कार्यक्रमका बिच राजबिराज जेसिजको भवनमा १३औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सबल नेपालले आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न क्षेत्रका.....

सप्तरीका अग्निपिडितहरुलाई राहत बितरण

सप्तरीका अग्निपिडितहरुलाई राहत बितरण

  सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा शुक्रबार साँझ भएको भिषण आगलागीमा १३ घर जलेर नष्ट भई कष्टकर जीवन बिताएकालाई राहत बितरण गरेको छ । धर्मी हल्फा महिला विकास क्लव लालापट्टि सप्तरीको सहयोगमा तिलाठी कोईलाडी गाउपालिकाको.....

नुवाकोटमा मिनीट्रक दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, गाडी नहुँदा उद्धार समस्या

नुवाकोटमा मिनीट्रक दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, गाडी नहुँदा उद्धार समस्या

  दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटनामा मृतकको संख्या १८ पुगेको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैको उद्दार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुप्चेश्वर गाउँपालिका ६ सिम्टाङबाट.....

  • error: Content is protected !!