समाज
काठमाडौंको अनामनगरमा गरिबका लागि कपडा बैंक

काठमाडौंको अनामनगरमा गरिबका लागि कपडा बैंक

गरिब ,असाहय तथा बिपन्न परीवारको लागि कपडा बैंक स्थापना गरेको छ । काठमाडौंको अनामनगर स्थित हन्ड्रेड ग्रुपले कपडा बैंकको स्थपाना गरेको छ । स्थापना गरेको २४ घण्टा नबित्दै धन्यवाद पाएको ग्रुप अब नेपालको विभिन्न जिल्लामा पनि गरिबको.....

कोशी नदिमा बगेर एक बेपत्ता

कोशी नदिमा बगेर एक बेपत्ता

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित कोशी नदी छेउ पलारमा भैसी चराउन गएका स्थानिय नदिमा बगेर बेपत्ता भएको छ । भैंसी चराउन गएका तिलाठी कोइलाडी गाउँपालिका ४ का ५५ वर्षीय बालेश्वर मुखिया सप्तकोशी नदीमा बगेर बेपत्ता भएका हुन्.....

सप्तरीका एथलेटिक्स अजित यादव र सञ्चारकर्मी प्रदिप सम्मानित

सप्तरीका एथलेटिक्स अजित यादव र सञ्चारकर्मी प्रदिप सम्मानित

सप्तरी घर भएको एथलेटिक्सका संवरण बिजेता अजित कुमार यादव हङकङमा सम्मानित भएको छ । त्यसैगरी सप्तरीको सप्तकोसी निवासी संचार कर्मी प्रदीप लेखीलाई नेपाल सरकारले सम्मानित गरेका छ्न । खेल बिकासका लागि विभिन्न समयमा बिबिध योगदान पुगाएको.....

खडक नगरपालिकामा आज सार्वजनिक बिदा

खडक नगरपालिकामा आज सार्वजनिक बिदा

  कल्याणपुर ,साउन ९ गते । सप्तरीको खडक नगरपालिकामा आज बिहिवार सार्वजनिक बिदा दिएको छ । खडक नगरपालिका नगरपालिका अन्तर्गत स्वास्थ्य चौकी मैनासहर्सबाहूको सी.अ.हे.अ. अधिकृत छैठो पदमा कार्यरत श्री करी चन्द्र साहको मृत्यु भएको शोकमा.....

गायक प्रमोद पिया अस्पतालमा भर्ना

गायक प्रमोद पिया अस्पतालमा भर्ना

  भोजपुरी गायक प्रमोद पिया बिरामी भई अस्पतालमा भर्ना हुनु भएको छ । रौतहट जिल्लाको चर्चित युवा गायक प्रमोद पिया आज बिहान अचानक पेट दुखाइ र भोमिट हुने गरेको महसुस भएका कारण अहिले इमर्जेन्सी रुममा भर्ना हुनुभएको जनाएको हो । उहाँ.....

सप्तकाेसीकाे बहाव ३ लाख क्युसेक नाघियो : ४१ ढोका खुला

सप्तकाेसीकाे बहाव ३ लाख क्युसेक नाघियो : ४१ ढोका खुला

  लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव शनिबार साँझ साढे तीन लाख पुग्न लागेको छ। पहाडी क्षेत्रमा पानी पर्न नरोकिएपछी बहाव उच्च हुनेक्रम निरन्तर भएको हो । साँझ ६ बजेको मापनअनुसार कोशीमा पानीको बहाब ३ लाख ३१ हजार २ सय २० क्युसेक.....

तिलाठीमा बाँध भत्कियो,सप्तरीको विभिन्न ठाउँ जलमग्न

तिलाठीमा बाँध भत्कियो,सप्तरीको विभिन्न ठाउँ जलमग्न

  दुई दिनदेखिको अविरल वर्षाका कारण खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बाँध भत्काएको छ । निरन्तर वर्षाका कारण तिलाठी गाउँ जोगाउन बनाइएको बाँध दुई ठाउँमा भत्किएको तिलाठी कोइलाडी गाउँपालिका–१ वडाध्यक्ष.....

सिरहामा छ सय परिवार विस्थापित

सिरहामा छ सय परिवार विस्थापित

  कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका-२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको.....