साहित्य
‘कबि’हरू

‘कबि’हरू

एक मित्र चौपट्टै प्रतिभावान । बेलाबखत दुई–चार थान कवितै हान्दिने । तर, आफूलाई भन्छन्— पूर्वकवि । खसखस लाग्थ्यो— कवि नि कसरी पूर्व हुन्छन् ? बरु पूर्वप्रधानमन्त्री हुन्छन् । पूर्वराष्ट्रपति हुन्छन् । पूर्वराजा हुन्छन् । पूर्वलडाकुदेखि.....

भोलि के बन्ने, कहिले भन्ने ?

भोलि के बन्ने, कहिले भन्ने ?

लक्ष्य बिनाको मानिस हुन्न लक्ष्य भएको हुन्छ लक्ष्य बिनाको मानिस साँच्चै बानर जस्तै हुन्छ यति पढेपछि सरले हामी विद्यार्थीलाई सोधे – ‘ल तिमार्को चाहिँ लक्ष्य के के छ भनओ त ।’ कक्षा ५ को नेपाली विषयमा थियो ‘लक्ष्य’ शीर्षकको यो.....

प्रिय नीर, एकला चलो रे !

प्रिय नीर, एकला चलो रे !

ऊ : हमारे पास नसिरुद्धिन शाह है । तुम्हारे पास क्या है ? म : हमारे पास भी नीर शाह है । प्रिय नीर शाह आदाब ! तिमीलाई मैले ३३ वर्षअघि सन् १९८५ को एक रमणीय शरद–साँझमा पहिलोपटक भेटेको थिए । घर–परिवारदेखि धेरै टाढा दाङको पुलिस स्कुलको होस्टेलमा.....

रानीपोखरी इन जर्नी

रानीपोखरी इन जर्नी

सम्झिएको थिएँ, बिर्सिहालेँ । तपाईँलाई पनि भएको होला नि है यस्तो ? कसैलाई सुनाऊँ सुनाऊँ लागेको कुरो सुनाउनै नपाई बिर्सिने । एक छिनसम्म त दिमागमै कतै थियो भन्या, बोलीमा निकाल्न नपाई फुत्त हरायो । बडा गज्जबको जाम वा भीड हुन्छ क्यारे.....

प्रेम, सेक्स र भ्यालेन्टाइन डे

प्रेम, सेक्स र भ्यालेन्टाइन डे

पेशल अाचार्य प्रेम । हेर्दा यो अढाइ अक्षर देखिन्छ तर यसको कमाल शाश्वत छ । आमाको प्रेम । बाबुको प्रेम । प्रेमिकाको प्रेम । पतिको प्रेम । पत्नीको प्रेम । स्वजनको प्रेम । साथी सँगीको प्रेम । इष्टमित्र र कुल कुटुम्बको प्रेम । देश प्रेम.....

त्रुपकका ३ गजल

त्रुपकका ३ गजल

गजल १ भुल्छु भनेर पहिलो प्यार कस्ले भुल्न सक्छ दिलको दिल्दार दिलको संसार कस्ले भुल्न सक्छ बद्लिन्छ चाल बतासले बहकाउने मन् ईश्वरको जुनबाट शृङ्गार साभार मुहार कस्ले भुल्न सक्छ मैंले आफ्नो भनेदेखि उस्को आफ्नो जुनलाइ बादल गर्छ.....

पाठकको मन नै मेरा लागि ब्रम्हाण्ड हो: नयनराज पाण्डे

पाठकको मन नै मेरा लागि ब्रम्हाण्ड हो: नयनराज पाण्डे

आधा दर्जनभन्दा बढी उपन्यासका लेखक नयनराज पाण्डे समकालीन नेपाली साहित्यमा तरार्इ मधेशका विषयमा लेख्ने आख्यानकारका रुपमा परिचित छन्। उनका ‘उलार‘, ‘लू’, ‘सल्लीपिर’ पाठकले राम्रै रुचाएका उपन्यास हुन भने ‘निदाएँ जगदम्बा’ र ‘चकलेट’.....

कथा : रामलीला

कथा : रामलीला

'चुलभुलले चुनाव नै जिते जस्तो गर्छन् त हो थारुहरु', एउटा साथीले बडो नमज्जाले भन्यो। 'अचेल त थारुहरु त्यसै निहुँ खोज्छन् त हो!' अर्कोले थप्यो। 'किन?', मैले सोधेँ। 'आज त्यसको घरमा रामलीला देखाउने रे', उसले अमिलो मुखले मीठो कुरा सुनायो। मैले.....

युवा हराएको सूचना

युवा हराएको सूचना

म हराएको सूचना कसले दियो? देशले? कि कोही व्यक्तिले? दाइलाई एकाएक तनाव बढेछ। सूचनाको स्रोत मलाई त थाहा थियो। तर दाइलाई भन्ने आँट गरिनँ। सूचना कसले दियो? दाइ जिद्दी गर्न थाले। *** बेरोजगारहरुको लाइनमा उभिएको अर्को बेरोजगार। रोजगारी.....

प्रेमको नशा

प्रेमको नशा

एक हप्तासम्म दिव्याको नाकमुख देखिएन। ऊ कलेज पनि गइन। खासै मनपेट खोल्ने साथी नभए तापनि मलाई त्यो घटनाले तान्यो अनि अलि नजिक बनायो। के गर्दै होली? अनुरागले भेट्यो कि भेटेन? जान्ने इच्छा पनि जाग्यो। त्यसैले प्रतिसँग बसेर रातभरि कुरा.....