• १४ मंसिर २०७७, आईतवार
‘फाटेको जुत्ता’ पुनः प्रदर्शनमा
  • स्टुडियाे संवाददाता

चलचित्र ‘फाटेको जुत्ता’ पुनः प्रदर्शनमा आएको छ ।

निर्वाचनका कारण नयाँ चलचित्र प्रदर्शनमा नआए पछि ‘फाटेको जुत्ता’ ले राहत पाएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको असर हलमा पनि देखिने अनुमान गर्दै निर्माताहरु चलचित्र रिलिज गर्न डराएपछि शुक्रवारबाट क्यूएफएक्सले ‘फाटेको जुत्ता’ लाई २ शो उपलब्ध गराएको छ । कुमारी हलमा शुक्रबारबाट पुनः ‘फाटेको जुत्ता’ प्रदर्शनमा आएको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण गएको हप्ता कुनै पनि ठूला नेपाली चलचित्र प्रदर्शनमा आएनन् ।

  • १५ मंसिर २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech