• १२ मंसिर २०७७, शुक्रबार
अष्टमी आत्महत्या प्रकरणको ताजा अपडेट, रविले खाजे यस्तो रहस्य…… युएइ सरकारले चाल्यो कडा कदम ।
  • स्टुडियाे संवाददाता

युएईमा आत्महत्या गरेकी अष्टमी गुरुङले न्याय पाउने भएकी छिन ।केहि हप्ता अघि युएईमा आत्महत्या गरेकी गुरुङ्गको आत्महत्या नभएर सुपरभाइजरले  लगातार बलात्कार गरेको र आफु बाच्नुको औचित्य नरहेको भन्दै आत्महत्या गरेकी थिईन ।

न्युज 24 मा “जनतासंग सिधाकुरा’भन्ने कार्यारम मार्फत आएको यो घटनाले सम्पूर्ण नेपाली स्तब्ध भएका छन् । उक्त घटनाको तथ्यसत्य बुझेर पिडितलाई न्याय  दिलाउने र पीडकले सजाय दिएर छाड्ने पत्रकार रवी लामिछाने बताएका छन् ।

यहि घटनालाई लिएर पत्रकार लामिछाने दुवईको नेपाली दूतावाससंग समन्वय गरेका छन् ।

हेर्नुस भिडियो

  • १८ मंसिर २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech