• १२ मंसिर २०७७, शुक्रबार
गुण्डा नाइके संग केपी शर्मा ओलीको संबन्ध हेर्नुहाेस् यो रिपोर्ट
  • स्टुडियाे संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डा नाइकेहरु संग कस्तो सम्बन्ध छ ? दिनेश अधिकारी ‘चरी’ र केपी शर्मा ओलीको संबन्धको बारेमा ए.भि. न्युजले तयार परेको यो रिपोर्ट । हेर्नुहोस ओली के भन्छन ! अझै एमालेहरु गुण्डा नाइकेहरुको आडमा चुनाव जित्दैनन भन्न मिल्छ ?

बेलैमा सोचौँ र सचेत बनौँ ।

हेर्नुहाेस् भिडियो

  • १८ मंसिर २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech