• १४ मंसिर २०७७, आईतवार
म्यादी महिला प्रहरीमाथि नै प्रहरी इन्चार्जद्वारा यौन दुर्व्यवहार ,भिडियो सहित
  • स्टुडियाे संवाददाता

बाँकेमा प्रहरीका सई प्रकाश कोइरालाले महिला म्यादी प्रहरीलाई यौन दुर्व्यवहार गरेका छन् । पिडित म्यादी प्रहरीको अनुसार काम सकेर एक छिन बाहिर गएर आउदा उनीहरु वेश्यावृत्ति गर्न प्रहरीमा आएको भनि कोइरालाले गम्भीर आरोप लगाएका छन् । देश र जनताको लागि जिउ ज्यान सुम्पेर लागेका म्यादी प्रहरी माथि त्यो किसिमको दुर्व्यवहार हुदाँ उनीहरुको आँखाले आशु थामेनन । जुन कुरा तपाइले तलको भिडियोमा समेत देख्न सक्नुहुनेछ ।

यहाँ सम्मको चरम दुर्व्यवहार हुदाँ समेत अर्का प्रहरीले सामान्य कागज गरेर मिलाउन खोजेको देखिन्छ । नेपाल पुलिसको यस्ता हर्कतले नेपाल प्रहरी प्रतिको जनविश्वाश अझै घट्दै जाने हाम्रो ठम्याई छ ।

प्रस्तुत छ भिडियो

  • २३ मंसिर २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech