• २७ बैशाख २०७८, सोमबार
राजनितिमा काेहि बिजेता हुन्छ, काेहि उपबिजेता, हामी उपबिजेता भयाै : विश्व प्रकाश शर्मा (भिडियाे)

राजनितिमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धामा कसैले जित्छ, कसैले हार्छ । तर लाेकतन्त्रमा कसैले हार्दैन । लाेकतन्त्रमा काेहि बिजेता हुन्छ, काेहि उपबिजेता, हामी उपबिजेता भयाै ।

हेर्नुहाेस् भिडियाे :

  • २६ मंसिर २०७४, मंगलवार प्रकाशित