• १० असार २०७८, बिहीबार
मानव जीवनमा आमुल परिवर्तन ल्याउने बुद्ध वाणीहरु
  • स्टुडियाे संवाददाता

संसारका मानव जातिका आदर्श पुरुष गौतम बुद्धका अरबौं अनुयायीहरु रहेका छन् । आज भन्दा झण्डै २६ सय वर्ष पहिले नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा जन्मिएका थिए गौतम बुद्ध ।

उनका कालजयी वाणीहरु छन् जसलाई पढेर र बुझेर हामीले हाम्रो जीवनको बाटो बदल्न सक्छौं । सोच्ने तरिकाको कसीमा हामी कहाँ छौं हाम्रो अवस्था पनि स्पष्ट हुन्छ ।

यहाँ गौतम बुद्धका चर्चित २४ भनाईहरु प्रस्तुत गरिएको छ-
१. शान्ति आफैं भित्रबाट आउँदछ । यसलाई बाहिर नखोज ।
२. हामी जे सोच्दछौ उही बन्दछौं ।
३. यदी आफैंलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।
४. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।

  • ५ पुष २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech