• ११ मंसिर २०७७, बिहीबार
यि बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन
  • स्टुडियाे संवाददाता

आइतबारको दिन सूर्यको हो भने सोमवारक मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभा हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ शनिवारको कारक ग्रह शनि मानिन्छ ज्योतिषका अनुसार जुन बार जन्मियो त्य बारको ग्रहको प्रभाव जीवनका सबै पाटाम पर्छ । मान्छेको स्वभाव र भाग्य समे जन्मबारले निर्धारण गर्ने ज्योति शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बा जन्मिनको मान्छेको स्वभाव र भाग्य थाह पाउनुस् ।

आइतबार
पुरुष ::–आइतबार जन्मिने मानिस भाग्यशाल हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षाम अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिम धार्मिक आस्था पनि हुन्छ र घर परिवारक सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुः हुन्छ । स्त्री :–:आइतबार जन्मिने स्त्री दानपुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिक बोली मिठो हुन्छ । यस्ता ब्यक्तिक जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भ उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुश र बहादुर पनि हुन्छन् ।

सोमबार
जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रो हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षम कष्ट हुन्छ ।
स्त्री ::सोमबार जन्म भएका महिला सुन्द हुन्छन् । यस्ता महिलामा मिठो बोली शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबार
पुरुष –मंगलबार जन्म हुने ब्यक्ति सामान्यतय धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग् हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुस हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हु सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री–ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्त स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्र दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबार
पुरुष –बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा म भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठा हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष् पाउने योग हुन्छ ।
स्त्री– बुधाबार जन्मिने स्त्री कुनै विशे क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासि गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँद यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबार
पुरुष –विहीबार जन्मिने पुरुष विद्वान पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उता चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पन साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुस हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १ र ३० वर्षमा संकट पर्छ ।
स्त्री —जुन स्त्रीको विहीबार जन्म हुन् त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने सर्वगुणी हुन्छन् ।

शुक्रबार
पुरुष —शुक्रबार जन्मिने ब्यक्ति हँसिल स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाष यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशि पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री–कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भ उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्त मजाक गर्छन् । परिवार र समाजमा विशे इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्द हुन्छन् ।

शनिबार
पुरुष— जुन ब्यक्तिको जन्म शनिबार हुन् उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रम रुची राख्छन् । यिनीहरुका लागि बाल्यका कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दा दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।
स्त्री –शनिबार जन्मिने स्त्री दुबली पातल हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्र कालो वर्णका हुन्छन । यस्ता महिला अरुक कुरा काट्ने पनि हुन् सक्छन् ।

  • ८ पुष २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech