• ७ बैशाख २०७८, मंगलवार
कञ्चनरुप नगरपालिका भित्रका बिधालयहरुमा १३ जना शिक्षकको माग (बिज्ञापनसहित)
  • स्टुडियाे संवाददाता

 

सप्तरीको कञ्चनरुप नगरपालिका भित्र रहेको समुदायिक बिधालयमा शिक्षकको माग गरेको छ । आर्थिक वर्ष ०१/ २०७५/७६ को लागि नगरपालिकाले बिज्ञापन खोल्दै १३ जना शिक्षकको माग गरेको हो ।

स्वमसेवक शिक्षक पदको माग गर्दै मुल बिषय अग्रेजी लिई प्रमाणपत्र तह उतिर्ण गरेको उम्मेदवारलाई दर्खास्त आह्वान गरेको छ । कञ्चनरुप नगरपालिका भित्रका बिधालयहरु तथा मदर्शामा समेत काम गर्नु पर्ने तथा लिखित र मौखिक गरि परिक्षाको किसिम तोकेको छ ।

सूचना निकालेको १५ दिन भित्र निवेदन दिनु हुन अन्तिम म्याद तोकेको छ ।

हेर्नुस् बिज्ञापन 

  • १४ फाल्गुन २०७५, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech