• ७ बैशाख २०७८, मंगलवार
बरहिबिरपुरमा एक युवकद्वारा आत्महत्या
  • स्टुडियाे संवाददाता

सप्तरीमा आइतबार एक युवकले आत्महत्या गरेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरहिबिरपुर निवासी २१ वर्षिय घनश्याम यादवले आत्महत्या गरेका हुन् ।

बरहिबिरपुरमा आइतबार आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा स्विटरको पासो घाँटीमा लगाई झुण्डिएर झुण्डिएर यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यता शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजबिराज पुरयाई थप आवश्यक अनुसन्धान भइरहेको जिप्रका सप्तरीले जनाएको छ ।

  • २५ चैत्र २०७५, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech