• ७ बैशाख २०७८, मंगलवार
प्रहरीद्वारा चालक र सहचाकलहरुलाई पोशक वितरण
  • स्टुडियाे संवाददाता

 

सिरहाको लाहान स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा चालक र सहचाकलहरुलाई पोशक वितरण गरेको छ ।

सिरहाको लहान नगरपालिका १ मा रहेकोे पश्चिम म्याजिक स्टेन स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको अनुरोधमा बिहीवार चालक र सहचाकलहरुलाई पोशक वितरण गरेका हुन ।

माँ सखडा यातायात प्रा.लि.लहान सिरहाको आयोजनमा इप्रका लहानका कार्यालय प्रमुख ज्यु स्थानिय राजनैतिक दलका प्रतिनिधी तथा विभिन्न सरोकारवला निकायहरुको उपस्थितीमा १५० जना चालक, सहचालकहरुलाई सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक नियम सम्बन्धी कक्षा संचालन गर्नुको साथै चालक तथा सहचालकहरुलाई पोशक बितरण गरेको थियो ।

  • २९ चैत्र २०७५, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech