• ७ बैशाख २०७८, मंगलवार
जनमत पार्टीको प्रथम सभामा डा.सिकेलाई सात किलो मालाले स्वागत
  • स्टुडियाे संवाददाता

 

जनसभामा डा. राउतलाई ७ किलोको मिलाले स्वागत गरिएको छ । सिरहाको मिर्चैयामा आयोजित पार्टीको प्रथम जनसभामा अध्यक्ष डाक्टर सिके राउतलाई सात किलो मालाले स्वागत गरेको हो ।

मधेसका हरेक जिल्लाबाट ठूलो संख्यामा मधेसी जनता सभामा जनमत पार्टीको जनसभामा जनसागर उर्लिएको छ।

सिरहाको मिर्चैयास्थित मोहन उच्च माविमा आयोजित पहिलो जनसभामा आयोजना गरेको छ ।

  • ३० चैत्र २०७५, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech