• ७ बैशाख २०७८, मंगलवार
लहान महोत्सवमा भएको कुस्तीमा नेपाली पहलबानको बिजय
  • स्टुडियाे संवाददाता

 

सिरहाको लहानमा आयोजित लहान महाेत्सवमा भएको कुस्ती बाजि खेलमा नेपाली कुस्ति बाज पहलमान बिजय भएको छ ।

बैशाख ४ गतेदेखि जारि कुस्ती (दंगल) प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनलमा नेपाल नवलपरासीका पप्पु यादव पहलबानले उत्कृष्ट कुस्ती प्रस्तुत गर्दै बिजय भएका हुन ।

प्रतियोगिता अन्तर्गत भारतका निकै चर्चित नाम चलेका खतरनाक कुस्ती खिलाडी काला चिट्ठा पहलबानलाई पप्पु पहलबानले उत्कृष्ट पहलबानी प्रस्तुत गर्दै पराजित गरि उत्कृष्ट भएका छन्।

  • ११ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech