• १४ मंसिर २०७७, आईतवार
कमाएको पैसा बचत भएन, धेरै खर्च भयाे, अब यी उपाय अपनाउनुहोस्
  • स्टुडियाे संवाददाता

पैसा मानिसको जीवनमा सबैभन्दा महत्वपुर्ण वस्तु हो । पैसा विना हामी एक कदम पनि अघि बढ्न नसक्ने अवस्थामा छौं । पाइलै पिच्छे पैसाको जरुरी छ । तर, तपाईं हामीले कमाएको पैसा जोगाउन सकिरहेका हुदैनौं । कसरी पैसा जोगाउन सकिन्छ भनेर तपाईै चिन्तित हुनुहुन्छ होला सायद । हिन्दु धर्म शास्त्र अनुसार पैसा जोगाउनका लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । ती उपायबारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

वास्तु शास्त्रका अनुसार अनुसार तपाई आफ्नो पर्समा माता लक्ष्मीको एउटा तस्वीर राख्नुहोस्, यस्तो पनि मानिन्छ कि माता लक्ष्मीको तस्वीर राख्नाले लक्ष्मी प्रसन्न भएका बेला तपाईको पर्समा पनि आउन सक्छ । तपाईको पर्स कहिल्यै खालि हुदैन । यदि यसो गर्दा पनि अधिक मात्रामा खर्च भइरहेको छ भने केही चुट्की चामल राख्नुहोस यसो गर्दा तपाईको अनावस्यक खर्च हुन पाउदैन ।

अर्को उपाय छ की यदि तपाई आफ्नो पर्समा पैसा टिकाउन चाहनुहुन्छ भने खाने चिजहरु पर्समा भुलेर पनि नराख्नुहोस । बरु पबित्र चिजहरु राख्नुहोस । कण्डम जस्ता चिजहरु पनी पर्समा नराख्नुहोस । धार्मीक चिजहरु पनि पर्समा राख्न सक्नुहुनेछ, जस्तै रुद्राक्ष । यसो गर्नाले धनधान्य बृद्धी हुने संभावना रहन्छ ।

वास्तुसास्त्रका अनुसार एउटा अर्को उपाय पनि बताइएको छ की, शायद यस्तो उपाय तपाई हरुलाई अलि अचम्मको लाग्न सक्छ । तर यस उपायले पनि फाइदा लिन भने अवस्य पनि सकिन्छ । यसको लागि गाइको गोवर आफ्नो पर्समा राख्नुपर्नेहुन्छ । यसबाट महालक्ष्मी को बास गर्ने संभावना रहन्छ । जसकारण बेफजुल खर्च हुनवाट रोकिने संभावना रहन्छ ।

बास्तुशास्त्रमा अर्को उपाय पनि बताइएको छ कि तपाईको मनोकामना एउटा रातो कागजमा लेखेर रातो रंगको खाममा राखेर पर्समा राख्नुहोस, यसले तपाईको मनोकामना पूरा हुने संभावना रहन्छ । तपाईंले एक पटक यस्तो उपाय अपनाउनुहोस्, अनि तपाईंको केही रकम जम्मा हुन सक्छ ।

  • ११ पुष २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech