• ७ बैशाख २०७८, मंगलवार
श्रीमतीसंग मन्दिर गएको श्रीमानको मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २ बस्ने अंन्दाजी ६५ बर्षिय फनिकलाल सदाको बेहोस भएर ज्यान गएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका वडा न.२ बस्ने ६५ बर्षिय फनिक लाल सदाको मृत्यु भएको छ । सप्तरी स्थित दिनानाथ भद्रि मन्दिरमा पुजा गर्न भनि श्रीमतीसंग गएको बेला अचानक बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदालाई उपचारको लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु थियो ।

  • ११ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech