• ७ बैशाख २०७८, मंगलवार
काठमाडौं सहित देशभरी शक्तिशाली भुकम्पको धक्का महसुस
  • स्टुडियाे संवाददाता

 

काठमाडौं सहित देशभरी भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ६ बजेर २९ मिनेट र ४१ मिनेट जाँदा काठमाडौंमा झन्डै १५ सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।

काठमाडौंका स्थानीय वासिहरु सबै डराएर तितरबितर भएको थियो ।थप विवरण आउन बाकी रहेको छ ।

  • ११ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech