• ६ आश्विन २०७७, मंगलवार
सख्डा मन्दिरको पोखरीमा नुहाउने क्रममा बालकको मृत्यु
  • स्टुडियाे संवाददाता

 

मुलुककै सुप्रसुद्धी शाक्ती पिठ छिन्नम्स्ता मन्दिरमा रहेको पोखरीमा नुहाउने क्रममा एक बालकको मृत्यु भएको छ ।

नुहाउने क्रममा सोही ठाउँका ६ वर्षीया शम्भु मण्डलको सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरको पोखरीमा डुबेर मृत्यु भएको हो ।

छिन्नमस्ता गाउँपालिका ३ स्थित मन्दिरको पोखरीमा बिहीबार राति सोही ठाउँका संजीव मण्डलका छोरा ६ वर्षीय शम्भु मण्डलको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ।

  • १४ बैशाख २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech