सप्तरीको सदरमुकाम राजबिराजमा नर्सिङ कलेज भवनको शिलान्यास भएको छ ।
तत्कालीन उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवद्वारा संसदिय विकास कोषबाट निर्माण हुने नर्सिङ कलेजको भवन आज आइतबार उद्घाटन गरेको हो ।
श्री रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिंङ्ग कलेज भवनको शिलान्यास एक कार्यक्रम बिच बैशाख १५ गते समपन्न गरेको छ । उक्त नर्सिङ भवन राजबिराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल परिसर भित्र भवन निर्माण सुरु गर्न लागिएको हो ।