• ३ आश्विन २०७७, शनिबार
आफ्नै जेठाजुको जीउमा तातो माँड खन्याउँने बुहारी पक्राउ
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा आफ्नै जेठाजुको जीउमा तातो माड खन्याउने भाइ बुहारी पक्राउ परेकी छिन । सप्तरीको राजविराज नगरपालिका ११ झल्ही फर्सैठकी ३५ वर्षिया भोलीदेवी खंगले जेठाजु ३५ वर्षिय राजकुमार खंगलाई शुक्रवार माँड खन्याईदिएकी थिइन ।

अहिले भोलिदेवी प्रहरीको नियन्त्रणमा रहेको छ । अनुसन्धान अगाडि बढाई कार्वाही अगाडि बढाएको प्रहरीले जानएको छ । नाला साफा गर्ने बिषयमा विवादको कारण आफ्नै जेठाजु माथि तातो माँड खन्याउदा राजकुमारको शरिरका विभिन्न जलेको थियो । घाइते राजकुमारलाई गजेन्द्रनारायण अस्पतालमा भर्ना गरि उपचार गरेको थियो ।

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech